लुम्बिनी र बाग्मतीको एक दुई स्थानमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र २ गते, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी प्रदेशको तराई र बाग्मतीको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको जनाएको छ । त्यसैले देशभर साधारणतया बदली रहनेछ ।
आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागलगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार