पोखरामा अन्तराष्ट्रिय विमान स्थल बन्ने

२०७० चैत्र २५ गते, मंगलवार


काठमाडौं,२५ चैत । लामो समय देखि बन्न नसकेको पोखराको छिनेडाडामा रहेको अन्तराष्ट्रिय विमान स्थल बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले आज पोखरा अन्तराष्ट्रीय बिमानस्थल निर्माण गर्न पछिल्लो संसोधित रकम २१६ मिलियन डलरमा चिनिया कम्पनी CAMCE लाई दिने निर्णय गरेको छ ।
निर्णयसंगै पोखरामा विमान स्थल बन्ने पक्का भएको हो ।करिब ४० वर्ष देखि सरकारले पोखरा विमान स्थलका लागी जग्गा अधिकरण गरे पनि निमार्णको काम हुन सकेको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार