हात्ती मेला हुने

२०७१ आश्विन २ गते, बिहीबार


काठमाडौ, २ असोज । दसैंको अवसरमा पर्यटकीय क्षेत्र बर्दियामा हात्ती मेला हुने भएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत ठाकुरद्धारा गाविस शिवपुरमा रहेको हात्तीसारको पिकनिक स्पोर्टमा मेला गर्न लागिएको हो ।सो क्षेत्रमा दसैंको अवसर पारेर हात्तीबाट सुँगुर कुल्चाइने परम्पराको अन्त्य गरी गत वर्षदेखि हात्ती मेला गर्न थालिएको हो ।मेलाका अवसरमा थारु झाँकी, नाच, परिकारहरु, जैविक विविधता झल्कने सूचना प्रदर्शनी, हात्ती फुटबल प्रतियोगिता, पौडी प्रतियोगिता तथा संरक्षणकर्मीकाबीच मैत्रीपूर्ण फुटबल खेल खेलाइने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार