पर्यटकलाई लोभ्याउन लसुन स्तम्भ

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौं, २८ बैशाख । तेह्रथुम लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयबासिन्दाले पर्यटकलाई आकर्षित गर्न ‘लसुन स्तम्भ’ निर्माण गरेका छन । उनीहरुले पर्यटकलाई आकर्षित गर्न लसुनको पोटी आकारको ‘लसुन स्तम्भ’ निर्माण गरेको बताइएको छ । स्तम्भ निर्माणका लागि ९ लाख रुपैयाँ खर्च भएको बताइएको छ । तीनजुरे मिल्के जलजले, रातपोखरी, पात्लेपोखरी र आकर्षक चिया बगानलगायत क्षेत्रमा आउने पर्यटकको आवतजावत भइरहेको लसुने बजारको मुख्य चोकमै स्थानीयवासीले लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु