मिनी फनपार्क सन्चालनमा

२०७३ असार १ गते, बुधबार

काठमाडौ, १ असार । टोखाको भूतखेलमा विभिन्न सुविधासहितको टोखा केब मिनी फनपार्क सन्चालनमा आएको छ । मंगलबार उद्घाटन गरिएको उक्त पार्कमा स्वीमिङ पुल, स्लाइडिंग वेभ, बेबी पोखरीका साथै टोखाको प्राचीन नगरीको संस्कृति झल्किने नेवारी रेस्टुरेन्टसमेत सन्चालन गरिएको छ । सन्चालक प्रशान्त डंगोलले उक्त पार्कमा दैनिकरुपमा स्थानीय संगीत एवं नाचगान पनि प्रस्तुत् गरिने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु