बसले बाघ मार्यो

२०७३ पुष ७ गते, बिहीबार

काठमाडौं, ७ पुस । ना ४ ख २८८७ नम्बरको बसको ठक्करबाट पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बयस्क पाटेबाघ मरेको छ । निकुञ्जभित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक बसको ठक्करबाट गएराति पाटेबाघ मरेको हो । बसको ठक्करबाट मरेको बाघ र बाघलाई ठक्कर दिने बस बाँके राष्ट्रिय निकुञ्ज ओभरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु