श्री एअरलाइन्सद्वारा नेपालगञ्ज-मानसरोवर उडान

२०८० माघ १५ गते, सोमबार


काठमाडौँ । श्री एअरलाइन्सको विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बत स्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पहिलो पटक उडान भरेको छ । नेपालको भुभागबाट यसरी उडान भरेको यो पहिलो पटक हो । सो एअरलाइन्सले २७ हजार फिटको उचाइमा श्री एअरलाइन्स, टेम्पल ट्रिप गु्रप, इन्डिया सिद्धार्थ हस्पिट्यालिटी ग्रुप नेपालजञ्ज र पथिल होलिडेज काठमाडौंको सहकार्यमा कैलाश मानसरोबर दर्शन पर्वतीय उडान गरिएको हो । सो उडानमा ४४ जना यात्रु र चालक दलका ५ जना सदश्य रहेका थिए । आजको सफल उडानपछि श्री एअरलाइन्सले आजबाट सो क्षेत्रमा उडान गर्ने योजना अघि सार्ने श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार