आसममा बाढीवाट हजारौं मानिस प्रभावित

२०७२ श्रावण ३ गते, आईतवार

काठमाडौं, ३ साउन । भारतको असममा लगातारको वर्षापछि आएको बाढीका कारण हजारौं मानिस बेघरवार भएका छन् । मानिसहरु विभिन्न शहरणार्थी शिविरमा आश्रय लिइरहेका छन् । धिमाजी, कोकराझार, लखीमपुर र शोणितपुर जिल्ला सबैभन्दा बढी प्रभावित बनेका छन् । शोणितपुरका केही गाउँमा ब्रह्मपुत्र नदीका सहायक नदीका बाढी पसेर सबैभन्दा बढी क्षति पुर्‍याएको छ । करीब एक लाख मानिस प्रभावित भएको खबर छ । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]