टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

२०८० बैशाख २८ गते, बिहीबार


काठमाडौँ । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्।

प्रतिक्रियाहरु

[anycomment]