स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध !

२०८० आश्विन ५ गते, शुक्रबार


काठमाडौँ । स्वीट्जरल्याण्डको संसदले अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ।संसदमा प्रस्तुत उक्त विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो।
स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ। नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]