रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध !

२०८२ भाद्र ४ गते, बुधबार


काठमाडौँ । अमेरिकाले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएको छ। अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी हुन्।
यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेकोमा भारतविरुद्ध गरिएको आर्थिक कारबाहीलाई जरिवाना वा ट्यारिफको रूपमा वर्णन गर्दै आएको थियो। ट्रम्पले भारतमाथि ५० वटा कर लगाउने निर्णय गरेका छन्। यसमा २५ प्रतिशत पारस्परिक अर्थात् टिट फर ट्याट ट्यारिफ र रूसबाट तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना समावेश छ। पारस्परिक कर ७ अगस्टदेखि लागू भएको छ भने जरिवाना २७ अगस्टदेखि लागू हुनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

युक्रेनको राजधानी किएभ अन्धकारमय

२०८२ आश्विन २४ गते, शुक्रबार

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २४ गते, शुक्रबार

इजरायल र गाजाबीच युद्धविराम

२०८२ आश्विन २४ गते, शुक्रबार