आज साउनको पहिलो दिन पशुपतिमा भक्तजनको भीड

२०८२ श्रावण १ गते, बिहीबार


काठमाडौँ । आज साउन महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनामाभगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको हो ।
भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्। श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार