२०६९ चैत्र १९ गते, सोमबार

नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनका लागि काभ्रेको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई सोमबार बिहान काम गर्न नदिई लखटेका छन ।

प्रतिक्रियाहरु

[anycomment]