नेपालका बुद्धिजीवी, लेखक, राजनैतिक विश्लेषक, कानुन ब्यवसायी, राष्ट्रिय उद्योगपतिहरुले देशमा स्वाधिनताको आन्दोलन आवश्यक भएको बताएका छन् ।संघीय जनगणतान्त्रिक मोर्चाले सम्वाद डवलीमा आयोजना गरेको अन्तरसम्बादमा उनीहरुले सो कुरा बत्तेका हुन् ।
शनिबार ९ जेष्ठ २०८३