बेलायतमा कोरोनाविरुद्धको आपत्कालीन औषधिको विकास

२०७७ पुष १२ गते, आईतवार


काठमाडौं । बेलायतमा कोरोना भाइरसबाट आपत्कालीन रक्षा गर्न सक्ने आश गरिएको एउटा औषधि विकास गरिएको छ ।ब्रिटेनका वैज्ञानिकहरूले उक्त औाषधिका विकास गरिएको बताएका छन्। उक्त औषधि हाल अन्तिम चरणको परीक्षणमा रहेको जाइएकोे छ ।
औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बीबीसीमा उल्लेख छ । पहिलो १० व्यक्तिलाई ब्रिटेनमा उक्त औषधिका मात्रा दिइएको जनाइएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]