थिए गुरु माकर्स – एंगेल्सका पनि – हस्तवहादुर केसी

जन्मिए माकर्स अद्भूत चमत्कार उन्नाइसौ शताप्दीको पूर्वार्ध्दमा गणना भए उनी स्रहशताव्दि महापुरुष दिए उनले सर्वहारावर्गलाई मुक्तिको अचूक हतियार माकर्सवाद मुक्ति संघर्षको मार्गदर्शनमा थिए गुरु माकर्स-एंगेल्सका पनि हेगेल फायरवाख रोवर्ट ओमन र साएमन फुरिएहरु अनि डेविड रिकार्डो र अडाम स्मिथ देखाए बाटो उनिहरुले माकर्स- एंगेल्सलाई सधै साम्यवादी नयाँ संसार निर्माणको गहन अध्ययन माकर्स- एंगेल्सले पनि जीवन […]
२०७३ भाद्र ३ गते, शुक्रबार