नेकपा नेता रणवीरकाे देउडा गीत ‘टुटेको मन’ सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ‘रणवीर’ काे देउडा गीत (ठाडिभाका) ‘टुटेको मन’ सार्वजनिक भएकाे छ । शनिबार बिहान बिग नेपाली टिभी युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएकाे हाे । रणवीरकाे शब्द रहेकाे गीतमा उदयमान युवा गायक धर्मराज न्यौपानेकाे स्वर र संगित रहेकाे छ । गीतमा विजय थापा मगरले संगित समायाेजनका […]
२०८० मंसिर २३ गते, शनिबार