जान्दैन– बलराम तिमल्सीना

जान्दैन हो जान्दैन , कहिलै जान्दैन ! अचानाको पिर के हो खुकुरीले जान्दैन !! बन्दूकले छात्तीको दुख जान्दैन तरवारले घाँटीको पीडा जान्दैन जित्नेले जित जान्दछ तर हार्नेको दुख कैलै जान्दैन ! जान्दैन हो ….. इतिहास लेखिन्छ जित्नेहरूको सर्वश्व मेटिन्छ हार्नेहरूको नलेखिएको गुमनाम इतिहास चिहान नखोस्री क्वैले जान्दैन जान्दैन हो……. जित्नेहरू हो तिमी हारेर हेर एक […]
२०७५ माघ १ गते, मंगलवार