प्रश्नै प्रश्नको घेरा– बलराम तिमल्सिना

छोरीहरूलाई वचाऊँ बलात्कृत हुनबाट / मारिनबाट र वचाऊँ छोराहरूलाई इज्जत जानबाट/ हत्यारा हुनबाट छोराहरू अर्थात समग्र मर्द प्रजातिलाई बचाऊँ कलङ्कित हुनबाट ! प्रकृतिका यी पुरक प्रजातिहरू कसरी अघि बढ्लान खै – शिकारी र शिकारको संवन्धमा ? कुन धर्मको शिलाजित कुन दर्शनको यार्सागुम्वा या कुन वादको भियाङ्ग्रा खाएर एतिसाह्रो उन्मत्त भयो पुरुष ? कुन हर्लिक्सको तागत […]
२०७५ आश्विन ३ गते, बुधबार