समयको महत्व – बलराम तिमल्सिना

समयमा दवाइएन भने ट्रिगर शिकारले स्थान वदल्छ हुन्छ के भने नि साथी- शिकारको सट्टा शिकारी ढल्छ ! तिम्रो निशाना सही छ भने ट्रिगर दवाऊ हेरेर नबस हेरेर बस्नेहरू हेरेकोहेरै हुन्छन् ! समयले उठाएका प्रश्नहरूको समयमै दिनु पर्छ जवाफ कैलेकाहीं यस्तो हुन्छ- ढिलो गरी दिएको उत्तरले काम गर्दैन अर्थात कसैले पहिलै दिन्छ उत्तर र पहिरिन्छ विजयको […]
२०७५ श्रावण १२ गते, शनिबार