द्घन्द,प्रकृति र प्रेमको त्रिकोणात्मक संगम ‘लज्जावती’
काठमाडौं । शुक्रबार भक्तपुर साहित्यिक समाजको आयोजनामा साहित्यकार जितेन्द्र रसिकद्घारा लिखित छैठौं कृति उपन्यास ‘लज्जावती’ राजधानीको संवाद डबलीमा लोकार्पण भएको छ । पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि एवं समालोचक प्रा.डा. देवीप्रसाद सुवेदीले वर्तमान समाजलाई उपन्यासले प्रतिविम्वित गर्दै चरितार्थ गरेको धारणा रखेका छन् । साथै सुवेदीले विभिन्न आयामबाट औपन्यासिक भाषाहरुको यस उपन्यासमा प्रयोग गरिनु यसको मुख्य […]
२०७३ पुष २ गते, शनिबार