कला तथा साहित्य

‘सुम्निामा’ लाई सम्मान

काठमाडौ ।आदिवासी चलचित्र अवार्ड जित्न सफल चलचित्र ‘सुन्मिमा’ तथा कला क्षेत्रमा महत्पूर्ण योगदान पुर्याउँने स्रष्टालाई सम्मान गरिएको छ । काठमाडौँको संवाद डबलीमा एभरेष्ट कल्चर एण्ड एकेडेमीले एक सम्मान कार्यक्रम गरि सम्मान गरेको हो । आदिबासी जनजातिको सस्कार र संस्कृतलाई मुख्य विषय बनाएर बनाइएको उक्त चलचित्रलाई सरकारले उत्कृष्ट घोषित गर्दै राष्ट्रिय अवार्ड प्रदान गरेको थियो । […]

२०७१ माघ २५ गते, आईतवार

‘घुमिफिरी रुम्जाटार’ बृत्रचित्र प्रर्दशन

काठमाडौँ । ग्रामिण बस्तीका विषयबस्तुलाई सिनेमाको पर्दामा ल्याउने उद्देश्यका साथ तयार पारिएको बृतचित्र ‘घुमिफिरी रुम्जाटार’ को प्रर्दशनी भएको छ । सोलार सिनेमा नेपालले तयार पारेको यो बृतचित्र शनिबार संवाद डबलीमा पहिलो पटक प्रर्दशन गरिएको हो । रुम्जाटारको कला, संस्कृति, रहनसहन, जीवनयापनको शैलीलाई मुख्य विषयबस्तु बनाइएको छ । यो बृतचित्रमा स्थानियबासीले मुख्य भूमिका खेलेका छन् । […]

२०७१ माघ १८ गते, आईतवार

वैरागीलाई मृत्युदण्ड – वैरागी जेठा

प्रिय गजेघले सूर्यको किरणसँगै फोसीमा उम्लिँदैछ वैरागी नयाँ मुलुकको कर तिर्न नसकेर भ्रष्टचारीको तक्मा भिरेको छ नेपोलियन र हिटलरझैँ एउटा शासक बन्ने सपना लिएर कविता लेख्ने वैरागी अब बच्नसकेन रङ्गरुटको डुँङ्गा चढेर रातको मध्यभागमा युद्ध लडिरहेछ ऊ प्रतिबद्धहुँदा हुँदै कर तिर्न सकेनर मारिँदै छ कुखुराको डाँक सँगै कुटिल छलमा जिमुवालहरू पिछा गरिरहेछन् वैरागीले कविता पुँज्न […]

२०७१ माघ ६ गते, मंगलवार

परिवर्तन सर्गमद्वारा स्रष्टा सम्मान

काठमाडौं । विभिन्न साहित्य विधाका स्रष्टालाई परिवर्तन सर्गम साहित्य प्रतिस्ठानले सम्मान गरेको छ ।माघ ३गते शनिबार संवाद डबलीमा ‘पुस्तक विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम’ गरेर प्रतिस्ठानले उक्त सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यपक डा. कृष्णहरि बरालले स्राष्टालाई समान्न गर्दै युवा पुस्ता साहित्य क्षेत्रप्रतिको लगाव देखेर खुशी लागेको बताए । प्राध्यापक बरालले साहित्य क्षेत्रबाट […]

२०७१ माघ ४ गते, आईतवार

स्वस्थानी व्रत सुरु

काठमाडौं । प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित यो व्रत विशेषगरी मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ लिने गरिन्छ ।सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा […]

२०७१ पुष २० गते, आईतवार

आज नारायणगोपाल स्मृति दिवस

काठमाडौ ।स्वरसम्राट नारायणगोपालको आज २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।देशभर उहाँको सम्झनामा बिभिन्न कार्यक्रमहरु गरिदैछ । विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । १ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा […]

२०७१ मंसिर १९ गते, शुक्रबार

विप्लवलाई पत्र – वैरागी जेठा

इतिहासका पाना पल्टाउँदै विप्लवलाई पत्र लेखिरहेछु तिम्रो सङ्घर्षमा उत्रिन अक्षरको बारुद पड्काउन जुटेको छु उवाको जङ्लको चिहानबाट मसिनो हाडको टुक्रामा बारुदको रङ् पोतेर क्रान्तिको ढोड सल्काइरहेछु कति मारिने हुन् कति बाँच्ने हुन् आजसम्म जिउँदा हड्डीहरूको बाजा बजाउँदै युद्धको यात्रामा हिँडेको छु मूर्दाझैँ सुतेको सहर मलाई ऋणको ढाँकर चढाइरहेछ तिमीलाई मेरो कथा सुनाउन पाएको छैन तिमीले […]

२०७१ मंसिर १६ गते, मंगलवार

साहित्य सन्ध्या सम्पन्न

काठमाडौँ, ७ मङ्सिर । साहित्य सन्ध्याको ३४३ औँ कार्यक्रमअन्तर्गत शनिबार कविगोष्ठी समपन्न भएको छ ।गोष्ठीमा रामप्रसाद प्रदीप, पूर्ण विराम, अतृप्त पाण्डेय, आनन्दराम पौडेल, कणाद महर्षि, जगन्नाथ आचार्य, ब्रह्मप्रिय प्रेमस्वरूप, पुनाराम गिरी, गोपालकुमार मैनाली, मुकुन्द न्यौपाने, डिल्लीराज अर्याल, गणेश मार्मिक, रामचन्द्र खतिवडा, नारायण निराशी, चेतनाथ धमला, वैरागी जेठा, गोविन्दप्रसाद आचार्य, जयन्ता पोखरेल, नवराज श्रेष्ठ, इन्दु अंशु, […]

२०७१ मंसिर ७ गते, आईतवार

कलामा भोजराज

नेपाल कला र संस्कृतिमा निकै धनी रहेको छ । हाम्रा कला र संस्कृतिले विश्वव्यापी रुपमा थुप्रै चर्चा परिचर्चा पाएका छन् । यही धर्ती नेपालमा साहित्य क्षेत्रको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाले महाकविको सम्मान पाए । बालकृष्ण समले नाट्य सम्राटको उपाधि पाए ,कवि लेखनाथ पौडेलले शिरोमणिको उपाधि पाए भने सिद्विचरण श्रेष्ठले युगकवि र शम्भुप्रसाद ढुंगेलले आँशु […]

२०७१ मंसिर १ गते, सोमबार

हिमालयको जन्मकथा र विकाश – डा. हेमराज कोइराला

लत्रेको माथ देखि पदतक हिमको स्वच्छ सेतो उपर्ना मोतिका हार जस्ता थरि थरि उरमा झल्झलाकार झर्ना फुस्रो धुस्सा समान कमल जघनमा फूस्फूसे मेघजाल देख्दै आर्स्चर्यलाग्दो अटल चहकिलो धन्य हाम्रो हिमाल -लेखनाथ पौडेल हिमालको सौदर्य बाट मनग्गे प्रभावित भएर हाम्रा कवि शिरोमणी श्री लेखनाथ पौडेल ज्यू ले लेख्नुभएका पंतिहरू हुन यी । वास्तवमा यो पृथ्वी को […]

२०७१ कार्तिक २२ गते, शनिबार