कला तथा साहित्य

अभिभावकका जिज्ञासालाई सटिक जवाफ -नन्दलाल आचार्य

आदरणीय अभिभावकज्यू, म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको प्रधानाध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंहरूका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु । यस पत्रले बालबालिकाहरूका क्रियाकलाप र शिक्षक वर्गका अध्यापन प्रक्रिया सम्वन्धी आम अभिभावकवर्गमा जरा गाडेर बसेका गलत धारणाहरूलाई हटाएर नवीन शैक्षिक चिन्तन ल्याउने तर्फगम्भीर पार्नेछ । साथै, शैक्षिक […]

२०७० जेष्ठ ११ गते, शनिबार

मैनालीको परिबन्दका १५ वर्षर्सार्वजनिक

काठमाडौँ । जन्मकैदको सजायमा जापानको कारागारमा १५ वर्षथुनामा रहेर अन्ततः निर्दोष पाइएका गोविन्द मैनालीले आफ्नो जेलजीवनलाई लिएर लेखेको संस्मरण ‘परिबन्दका १५ वर्षयहाँ र्सार्वजनिक गरिएको छ । एक जापानी महिलाको हत्या र लुटपाटको अभियोगमा सन् १९९७ मा जापानमा पक्राउ परेका मैनाली निकै लामो कानुनी लडाइँपश्चात गत वर्ष६ जुन २०१२ मा टोकियो उच्च अदालतको आदेशबाट रिहा भएका […]

२०७० जेष्ठ ११ गते, शनिबार

‘भगजोगनी’को उज्यालोमा मधेश – नन्दलाल आचार्य

मधेसी जनताको नाममा राजनीति अति भो । मधेसलाई सबतिरबाट दबाइयो । यताकाबाट पनि उताका बाट पनि । सबभन्दा बढ्ता त तथाकथित मधेसी नेतानेतृबाट लुटियो, भुटियो । गजेन्द्रनारायणको सपना चिराचिरा भएको छ । उनको सद्भावना पार्टर्ीीुक्राटुक्रामा परिणत भएको छ । मधेसी जनअधिकार फोरम समेत टुक्रै टुक्रा भएको छ । मधेसी जनताका अधिकार र स्वाधीनताको मुद्दा लिएर […]

२०७० जेष्ठ ४ गते, शनिबार

देश हराउँदाको पीडा – नन्दलाल आचार्य

प्रिय देश, आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन […]

२०७० बैशाख २८ गते, शनिबार

पाठकसँगको जम्काभेटमा भलाकुसारी – नन्दलाल आचार्य

श्रद्धेय पाठकवृन्द, म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । […]

२०७० बैशाख २१ गते, शनिबार

‘चैतन्य’ लाई पारिजात सिर्जना सम्मान

काठमाडौं,– पारिजात स्मृति केन्द्रको छनौट तथा मूल्याङ्कन समितिले पारिजात सिर्जना सम्मान २०६९ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एबं नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पुरस्कार दिने निर्णय गरेको छ । वैद्यले सौन्दर्य शास्त्रका विषयमा चैतन्यका नाममा कलम चलाउछन । त्यस्तै पारिजात संघर्षशील नारी सम्मान वरिष्ठ महिला नेतृ सहाना प्रधान, पारिजात कला सम्मान नारदमूनी हार्तम्छाली र पारिजात […]

२०७० बैशाख ५ गते, बिहीबार

माइ मिस्टेकको च्यारिटी शो सम्पन्न

काठमाडौं । सामाजिक जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको लघु चलचित्र ‘माइ मिस्टेक’ को च्यारिटी शो सम्पन्न भएको छ । संवाद डबलीमा गरिएको पहिलो शोको क्रममा निर्माता डम्बर रावल ‘निराजन’ ले युवा-युवती कसरी ड्रगको कुलतमा फस्छन्, त्यसको परिणम के हुन्छ र अभिभावकले कसरी कुलतलाई साथ दिइरहेका हुन्छन् भन्ने कथा बस्तु समेटिएको जानकारी दिए । उनले भने, […]

२०६९ चैत्र १८ गते, आईतवार

गणगौर पर्वसुरु

काठमाडौँ । मारवाडी समुदायका महिलाले मनाउने गणगौर -गौरा ) पर्वसुरु भएको छ । घरका पुरुषहरू रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव -गण) र पार्वती -गौरा) को १६ पिण्ड बनाएर महिलाहरू धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रूपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान […]

२०६९ चैत्र १७ गते, शनिबार

हरिवंशको आत्मकथा ‘चिना हराएको मान्छे’

काठमाडौं । हास्यव्यंग्य कलाकार, अभिनेता एवं गायकको रुपमा परिचित हरिवंश आचार्य आफ्नो जीवन भोगाइका कथाव्यथा समेटेर पुस्तक निकाल्न लागेका छन । उनको पुस्तकको रुपरेखा तयार भैसकेकाले छिटै बजारमा ल्याउने तयारी छ ।फाइनप्रिन्टको प्रकाशनमा आचार्यको ‘चिना हराएको मान्छे’ नामक आत्मकथा यही महिनाको अन्त्यसम्म बजारमा ल्याउने तयारी छ । फाइनपि्रन्टले ललितपुरमा बिहीबार पत्रकार सम्मेलन गरी चैत महिनाको […]

२०६९ चैत्र ८ गते, बिहीबार

‘ बोगोटा ’ एक परिचय — छत्र मैनाली

समुन्दि् सतहबाट द्द,टद्दछ मिटर -ड,टज्ञद्दफिट )को उचाइमा रहेको बोगोटा दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी हो/ कुन्दिनामर्का बिभाग अन्तर्ग पर्न राजधानी बोगोटा वरिपरी पहाडले घेरेको हरियाली सफा सुन्दर सहर हो आधुनिक बिकाशपथमा द्रुत गतिमा लम्की रहेको राजधानी समय अनुकुल परिवर्तको लिकमा दौडी रहेको छ /प्राय दिन रात ब्यस्त रहने राजधानी सहरको जीवनी व्यस्ततामै बिती रहेको हुन्छ […]

२०६९ माघ ५ गते, शुक्रबार