आज भोलि मेरो गाउँ – गोरीकला बि क ‘मानुषी ‘

मेरो गाउँ, प्यारो गाउँ, त्यो गाउँ आज कुन स्थितिमा छ र के गर्दैछ के सोच्दैछ भन्नेबारे म केही शब्द कोर्न गइरहेकी छु । मेरो गाउँको विषयमा आज मैले धेरै बयान गरिरहनुपरेन । नयाँ गाउँ हो मेरो नयाँ ठाउँ । त्यो प्यारो गाउँ आजभन्दा १६ वर्षहिले सामन्तको क्रिडास्थल थियो । मेरो गाउँले विगतका सबै शासनकाल भोग्यो […]
२०७१ श्रावण १७ गते, शनिबार