कला तथा साहित्य

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै

काठमाडौ , ९ जेठ । आज युगकवि सिद्धिचरण श्रेष्ठको १०३औ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज साहित्यका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर उनलाई सँझिदैछन् ।सिद्धिचरण नगरपालिका ओखलढुंगामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको छ । कविता प्रतियोगितामा विजेता हुनेहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.स. १९७९ साल जेठ ९ […]

२०७१ जेष्ठ ९ गते, शुक्रबार

एउटा यात्री – वैरागी जेठा

उतिसका पातहरू साउती मारिरहेछन् सल्लाहरू आँसु झारिरहेछन् चम्पापुर उक्लिँदैछु मेरो बन्दुक चूप बसेको छ यात्रा छाँटिएर बीचबाटोमा रोकिएको छ सेनलाई बोकेर म उनकै छायामा हिँडीरहेछु टन्टलापुर घाममा साथी बुझ्दैन सेनको गन्ध सुङ्घदै उनकै वास्नामा म पौडिखेलीरहेछु मानिसको खोजीमा माक्र्सवादले सिँगारिएर सेनको गुलाफमा उभिएको छु कुनै आकृति बदल्नु छैन निन्तर माओ झैँ संसार बदल्न लामो यात्रा […]

२०७१ जेष्ठ ७ गते, बुधबार

अब बिदेश जाँदैजान्न (व्यंग्य)- बिश्व बिनोद

के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा घुम्न गएपछि मलाई बिदेश प्रतिको मृगतृष्णा हृवात्तै घटेर गा’को छ । आखिर घुम्नु पर्ने देश नै कुन […]

२०७१ जेष्ठ ५ गते, सोमबार

इच्छुक सप्ताह जेठ १३ देखि इच्छुक सप्ताह जेठ १३ देखि

काठमाडौं । साहित्यकार एवं पत्रकार सहिद कृष्ण सेन इच्छुकसँग सम्बन्धित विभिन्न संघसंस्थाले यस वर्ष पनि इच्छुकका सबन्धमा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएका छन् ।क्रान्तिकारी पत्रकार महासंघले इच्छुकले बलिदान गरेको दिन जेठ १३ गते बिहान राजधानीमा प्रभातफेरी आयोजना गर्ने भएको छ ।सोही दिन अपराह्न अखिल नेपाल जनसांस्कृतिक महासंघले धोबीखोला किनारस्थित इच्छुक स्मृति भवनमा स्मृतिसभा र कविगोष्ठी […]

२०७१ जेष्ठ ५ गते, सोमबार

बाटो र बाङ्गा गोरेटाहरू –वैरागी जेठा

मुढेको चिसोहावा पिउँदै घुट घुट बाटो रबाङ्गा गोरेटाहरूमा म गुडिरहेछु लाली गुँरास तपतप झार्छ आँसु चिमाल शिर झुकाउँछ साहित्यिक उत्सर्जनमा म र मेरा सहयात्रिहरू अँधेरी जङ्गलहरूमा जोखिम समाएर पानी अमलाझैँ हाँसेर बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ मिलनसार गुरुजी हामीलाई लिएर अघिबढिरहन्छन् पाखरका पाखरहरूमा विचारहरू गुँरासहरूझैँ उम्रिन्छन् फैलिन्छन् पानी अमलाझैँ मेरो आग्रह छ मेरा सहयात्रीहरूलाई हाम्रो […]

२०७० चैत्र २८ गते, शुक्रबार

छोड अब कलम बोक्न – संजु रायमाझी

छोड कलम बोक तलबार देसै नभए केको घरबार ! आफ्नो गर आफै रखबार तोड अब पराइको छेकबार !! त्यो पनि रैछ जाली सरदार हाम्रो झुपडी त्यसको दरबार ?? सबका सब छन् एक मतियार उद्देश्य मात्र गर भ्रस्टाचार हुन् पर्छ हामी पनि होसियार लगाऊ बिर्को झिक तलबार कलमभन्दा बलियो तलबार !!!

२०७० चैत्र २२ गते, शनिबार

मेरो देहान्तपछि (आत्मा–बिनोद) – उदास कार्की

यसो सोच्छु बेला बेलामा मेरो अनुपस्थितिले केहि फरक पर्छ र जो कोहिलाइ यो दुनियामा ? अह पर्दैन, पटक्कै पर्दैन । म भएर के नभएर के । संसार हिजो चलेकै थियो आज चलिरहेको छ र भोलि पनि चलिरहन्छ । केवल यति मात्र फरक हो त्यहा मेरो भौतिक शरिरको उपस्थिति नरहला । मेरो मृत्युले खासै केहि फरक […]

२०७० चैत्र १० गते, सोमबार

मेरो देश – संजु रायमाझी

म मरेको लाश सरि याँहा मेरा देश मर्दा म बाँची रहे म बाँची रहे म हांसी रहे मेरो देश याँहा मरि रह्यो ! बेदनाको हरेक चित्कारमा काटिएका हरेक घाऊ मा म आलो नुन छरी बसे म मरेको लाश, सरि याँहा मेरो देश मर्दा , म बाँची रहे चन्द्र ,सुर्य अंकित झन्डा मेरो प्राण भन्दा प्यारो […]

२०७० चैत्र ३ गते, सोमबार

मयुर – बैरागी जेठा

मयुर लाल सलाम रातो सलाम जय नेपाल प्गारा किसानहरु सानी मदौ खैर अम्बाका बोटहरु पारी जातका मुस्कानहरु पानी अमला हास्छन् पशुपंक्षी सुकेका ढोडहरु क¥याक कुरुक चपाएर खरहरु झ्वाल झ्वाल बल्छन् खर्कहरु अंगार झैँ बिजुली कोटका झ्यालहरु भासीएर सम्म बेसी बन्छन् धोबी गीत गाउँछ मथुर जीवनको संगीत भर्छ न्यायका पक्षमा मयुर सलाम भालुवा जोर ध्वार ध्वार […]

२०७० चैत्र १ गते, शनिबार

बनु कि भस्मासुर ? – संजु रायमाझी

उम्लिएर रगत मेरो कहाँ पोखीयों कि भन्दछ , बम ,गोला बारुद कि बनुँ म बन्दुक भन्दछ ! टुटेको बाँधको भेल सरि मेरा यो रगत बग्दछ जब देख्दछु आमाको आँसु मेरा हात नै खुंडा बन्दछ !! छोपेर मेरा यी दुई आँखा, बनु म स्वार्थी अन्धो की यी हात रुपी दुई खुँडाले गरु म अर्को द्वन्द कि […]

२०७० फाल्गुन २९ गते, बिहीबार