कला तथा साहित्य

‘भक्ति स्तुति गाथा ‘ सिर्जनामा अव्वल गाथा – मनोज अधिकारी

‘सत्य शिवशक्ति आैतार प्रकाश भक्ति स्तुतति गाथा’ नामक धार्मिक ग्रन्थ प्रकाशनमा आएको छ । यो ग्रन्थ सत्य शिवशक्ति परमेश्वरका सेवक भत्तm पवित्रराज सेवक (खत्री) ले लेखेका र सत्य शिवशक्तिभक्तिआश्रम भोजपुर, कुलुङ्ग- ३, बुम्लिङ्गले प्रकाशन गरेको हो । नेपाली धार्मिक पद्य साहित्यमा यति ठूलो ग्रन्थ सायद यो पहिलो होला । करीब ९२५ प ृष्ठको पुस्तकमा विभिन्न […]

२०७० भाद्र १८ गते, मंगलवार

हाम्रो सप्तरी’ले थालनी गरेको रूपान्तरण अभियान -नन्दलाल आचार्य

एक पटक मैले कतै लेखेको थिएँ- ‘वास्तवमे असल साहित्य मस्तिष्कके मसी सँ नहि लिखल जाइत अछि, हृदयके मसी सँ लिखल जाइत अछि । हृदयमे मसि सञ्चित करैल पैघ, त्याग आ तपस्या चाही । लिखव कहिक नहि लिखाइबला आ नहि लिखब कहियौ क कतौ न कतौ सँ प्रष्फुटित होइबला चिज थिक- साहित्य । साहित्यसाधक जेजेहेन जीवन […]

२०७० भाद्र १५ गते, शनिबार

युद्ध -नन्दलाल आचार्य

१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस् मुदा शान्तिको रट लगाइस् र, पो अहिले थाङ्नामै सुताइस् । -म तन्द्राबाट संसारमा आउँदा त्यो कतै थिएन, त्यत्तिखेर […]

२०७० भाद्र ९ गते, आईतवार

साहित्यमा लेखकभन्दा पाठक पाउन गाह्रो -शिवकुमार यादव

वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज -सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ -०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ -बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । कालजयी र्सजक घनश्याम ढकालको संयोजकत्वमा निर्माण गरिएको […]

२०७० भाद्र ८ गते, शनिबार

कहरले थिचिएको जीवन कहानी – नन्दलाल आचार्य

मित्र पुन्यजी, अभिवादन ! यस पटक मेरो चित्र शब्दहरूमा नै उतार्दै छु । यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फूकिफूकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्भिmरहेछु । उनी भन्थे- ‘म यही ठाउँ -सप्तरी), यही […]

२०७० श्रावण १९ गते, शनिबार

‘चाँदनीको व्यथा’मा लुकेको पीडा-प्रलाप – नन्दलाल आचार्य

सुदूर पश्चिमाञ्चल भौगोलिकरूपमा दुरुह भए पनि साहित्यको विकासका दृष्टिले समृद्धशाली क्षेत्र हो । इतिहासका पाटालाई केलाउँदा पनि महत्वशाली र गौरवशाली क्षेत्र हो । प्राकृतिकरूपमा समेत मनोरम स्थलले ढाकेको त्यहाँको जनजीवन प्राकृतिकता छ । चाँदनी र दोधारा गाविस नै नेपालका पश्चिमी बिन्दु हुन् । चाँदनीको मनोरम दृश्यको भुक्तभोगी भई त्यसैको जयगान गाउँदै धेरै रचना साहित्यसंसारमा आउका […]

२०७० भाद्र १ गते, शनिबार

‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा…. – नन्दलाल आचार्य

सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस आलेखमा ‘आमाको स्मृतिमा’ शोककाव्यकृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नी ममतामयी […]

२०७० श्रावण २६ गते, शनिबार

फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता – नन्दलाल आचार्य

शुभेच्छुक मित्र, बन्धुबान्धवहरू ! गुड मर्निङ्ग/नमस्ते/अभिवादन/लालसलाम ! र्सवप्रथम त जन्म दिनको शुभकामना दिने र शुभेच्छा प्रकट गर्ने सबै अग्रज, अनुज र सहकर्मी मित्र बन्धु बान्धवहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै हार्दिक धन्यवाद भन्दछु । त्यस पछि भने मेरो यस जन्म दिनले ल्याएको मेरो जीवनको अर्को खुट्किलोको वारेमा मनमा लागेका कुराहरू ओछ्याउन खोज्दै छु । शुभेच्छुकहरूका […]

२०७० श्रावण १२ गते, शनिबार

साहित्यको राजधानी बन्दै राजविराज – नन्दलाल आचार्य

साहित्यको रेगिस्थान ठानिने सप्तरी जिल्लामा पनि प्रशस्त साहित्य रहेको छ तर लेखिएको भने कमै छ । यहाँ त साहित्यिक खुराकको खानी नै रहेको छ । किनभने यहीँको भावभूमिमा टुकुटुकु हिँड्दै देवेन्द्र मिश्र, भोला झा, देवकरण माझी, विक्रमश्री, धीरकुमार श्रेष्ठ, राजेश व्रि्रोही, करुणा झा, किरण झा, पार्वती राउतहरू माथिल्लो कोटिमा पुगिसकेका छन् । राष्ट्रिय पहिचान बोकेका […]

२०७० असार ३० गते, आईतवार

म आषाढ पन्ध्रलाई के भनु ? – मायाप्रसाद शर्मा पारसमणि

असार १५ मेरो लागि अत्यन्त खुशी र अत्यन्त दुःखको दिन हो । यस मानेमा कि असाढ १५ मेरो जन्म भएको दिन । पाँचौ दर्शक जीवनका राम्रा नराम्रा मोडहरु ब्यहोरेको समय । अर्को २०५६ असाढ १५ करिब ३ वर्ष६ महिना पछि जन्मिएको मेरो प्यारो भाई इन्द्र पार्टी गठका हिसाबले सहयोद्धा जो तत्कालिन जाजरकोट जिल्लाको सचिवालय सदस्य […]

२०७० असार २५ गते, मंगलवार