मालिक – बलराम तिमल्सिना

मालिक हाम्रो घरलाई आफ्नै घरजस्तो ठान्नु हुन्छ त्यसैले त मध्यरातमा पनि ढोका ढकढक हान्नु हुन्छ ! मालिक हाम्रो खेतलाई आफ्नै खेतजस्तै सोच्नु हुन्छ त्यसैले त हामीलेभन्दा पहिलै वहाँ हाम्रो खेत जोत्नु हुन्छ ! मालिक हाम्रा खोलाहरूलाई आफ्नै खोला सरह बुझ्नु हुन्छ त्यसैले त गङ्गा जमुनाभन्दा पहिला कोशी गण्डकी पूज्नु हुन्छ ! मालिक हाम्रो सरकारलाई आफ्नै […]
२०७७ बैशाख २७ गते, शनिबार