सामाजिक मनोदशाले निम्त्याएको बन्धन
“एउटा प्रयोग गरौं । मानौँ, कुनै मान्छे एक फुटको उचाईमा पचास सेन्टीमिटर मोटाई भएको दण्डीमा हिँड्न लगायो भने उ सजिलै हिँड्न सक्छ तर त्यहि दण्डीलाई सय मिटर उचाईमा राखेर हिँड्न लगायो भने हिँड्न सक्दैन । किन ? डण्डी एउटै हो । फरक के मा छ ? हामी त्यो फरक पत्ता लगाउनु पर्छ । कारण मान्छे […]
२०७३ कार्तिक ९ गते, मंगलवार