सिनर्जी पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको हो। कम्पनीले २ः१ अनुपातले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ […]
२०८० असार २२ गते, शुक्रबार