नेप्से ३४ अंकले वृद्धि

काठमाडौँ । नेप्से ३४ अंकले उकालो लागेर २६ सय ९५ पुगेको छ ।आज सबै समूहमा हरियाली छाउँदा बीमा समूहमा करिब ३ प्रतिशतको वृद्धि आयो । विकास बैंक र वित्त समूह पनि करिब २ प्रतिशतले उकालो लागे । वाणिज्य बैंक समूह पनि डेढ प्रतिशतले उक्लियो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यसदिन नेपाल […]
२०८२ असार १८ गते, बुधबार