अण्डाको मूल्य वृद्धि

काठमाडौँ । अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ। यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ। यसअघिको भन्दा प्रति क्रेटमा रू १५ बढेको हो। यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैयाँ ५ […]
२०८२ जेष्ठ १८ गते, शनिबार