जेनजीबाट कुटिए देउवा दम्पती

२०८२ भाद्र २४ गते, मंगलवार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती घरमै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]