बिके मसला उद्योगलाई २ लाख जरिवाना !

काठमाडौँ । वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले बिके मसला उद्योगलाई २ लाख रुपैया जरिवाना गरेको छ । अनुगमन टोलीले प्रति किलो ४ सय ५० रुपैया पर्ने गरम मसला १ हजार २ सय रुपैयामा विक्री भईरहेको पाइएपछि सो जरिवाना तोकेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मुल्य लिएमा २ लाख देखि […]
२०७७ आश्विन ९ गते, शुक्रबार