विश्व बैंकद्वारा सिकाइको स्तर सुधार गर्न १ करोड २५ लाख डलर अनुदान

काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार गर्न १ करोड २५ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।मन्त्रालयका […]
२०७७ भाद्र २० गते, शनिबार