अन्तर बैंक एटीएम शुल्क हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ संशोधन गर्दै अन्तरबैंक एटीएम शुल्क हटाएको छ भने एटीएमबाट हुने भुक्तानीको सीमा भने घटाएको छ । बैंकले कोरोनाका कारण सर्वसाधारणलाई बैंकसम्म पुग्न सहज नभएको भन्दै जुनसुकै बैंकको एटीएम बुथबाट नगद झिक्दा कुनै शुल्क नलिन निर्देशन दिएको हो । अब एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको […]
२०७७ भाद्र १५ गते, सोमबार