कहाँ छ १ खर्ब १६ अर्ब ?
काठमाडौं, २१ फागुन । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन । उपभोक्ताले सडक मर्मत, पूर्वाधार विकास र प्रदूषण नियन्त्रण करका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १६ रुपैयाँ ५० पैसा तिर्दै आएका छन् । तर, सरकारले सो रकम लक्षित क्षेत्रमा खर्च गर्न […]
२०७६ फाल्गुन २१ गते, बुधबार