अर्थ

स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश

काठमाडौं , २३ माघ । विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको छ भने नर्वे दोस्रो र आइसल्यान्ड तेस्रो रहेको छ । सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा र ट्याक्सी शुल्कलाई मानक बनाइएको थियो । डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापूर र दक्षिण कोरिया पनि विश्वका महंगा देशहरुमा परेका छन् […]

२०७६ माघ २३ गते, बिहीबार

सुन प्रतितोला ७४ हजार ९ सय

काठमाडौं, २२ माघ । आज सुनको मूल्य ८ सय रुपैंयाले घटेर ७४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ७५ रुपैंयामा कारोबार भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा बुधबार बिहानसम्म सुन प्रतिऔंस १ हजार ५ सय ६१ दशमलव २ शुन्य डलरमा कारोबार भएको छ । […]

२०७६ माघ २२ गते, बुधबार

लसुन प्रति केजी ६४० रुपैयाँ !

काठमाडाैँ, २२ माघ । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज लसुन प्रति केजी ६३० देखि ६४० रुपैयाँमा बिक्रि वितरण भइरहेको छ । लसुनको भाउ २० दिनको अन्तरालमा झण्डै ४२० रुपैयाँ बढेको छ । कोरोना भाइरसका कारण चाइनीज नाकाहरु बन्द भएकाले भारत लगायत विभिन्न देशको नाकाबाट आउने नेपाल आउने चाइनिज लसुनको भाउ निरन्तर […]

२०७६ माघ २२ गते, बुधबार

खाना पकाउने ग्यासको मूल्य वृद्धि !

काठमाडाैँ, २१ माघ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ भने पेट्रोल र डिजेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य […]

२०७६ माघ २१ गते, मंगलवार

नमोबुद्ध नगरपालिकामा ब्रह्मलुट !

काठमाडौँ , १८ माघ । काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको प्राकृति एवम् खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्कमा चरम लुट भइरहेको तथ्य फेला परेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) खण्ड घ (६) तथा प्रदेश नम्बर- ३ को आर्थिक ऐन, २०७५ को अनुसूची ५ बमोजिम नगरपालिकाबाट स्वीकृत दर-रेटअनुसार राजस्व संकलन […]

२०७६ माघ १८ गते, शनिबार

डीडीसीमा डेढ करोड घोटाला

काठमाडौं, १५ माघ । कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान ९डीडीसी० बाट पछिल्लो समयमा डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ। पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना […]

२०७६ माघ १५ गते, बुधबार

१ करोड ६० लाख मूल्यकाे सुनसहित ६ जना पक्राउ

काठमाडाैँ, १४ माघ । रसुवागढी नाकाबाट चीनको केरुङबाट अवैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । लुकाएर काठमाडाैँ ल्याउन लागेकाे बेला प्रहरीले उनीहरुलाई सुनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका नवाङ नुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ, साङा शेर्पा र चालक तुलनारायण श्रेष्ठ छन् । ना १ […]

२०७६ माघ १४ गते, मंगलवार

सुन प्रतितोला ७५ हजार २ सय

काठमाडौं, १२ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको जनाएको छ । यसैगरी तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ । यसैगरी चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला ८ सय ९५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको […]

२०७६ माघ १२ गते, आईतवार

सुन आयात ह्वात्तै घट्यो

काठमाडाैँ, १० माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ उच्च भएपछि कारोबार ठप्पप्राय भएको जनाएको छ । ‘सुनको भाउ उच्च भएपछि अत्यावश्यक अवस्थामा मात्र नेपालीले सुन किन्न थालेका छन्’, महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘विवाहलगायतका शुभकार्यका लागि गर्जो टार्ने हिसावले मात्र सुनको कारोबार भइरहेको छ।’ नेपाली बजारमा सुनको आयात नियन्त्रण गर्न राष्ट्र बैंकले […]

२०७६ माघ १० गते, शुक्रबार

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

काठमाडाैँ, ९ माघ । दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका […]

२०७६ माघ ९ गते, बिहीबार