मिटरमा जान नमाने ट्याक्सीलाई १५ हजार , जथाभावी सडक काट्नेलाई एक हजार रुपैयाँ जरिवाना !
काठमाडाैँ, ८ माघ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इशारा उल्लङ्घन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लघङन गर्ने पैदल यात्रुलाई […]
२०७६ माघ ८ गते, बुधबार