अर्थ

एनसेलले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने

काठमाडौँ, ४ वैशाख । सर्वोच्च अदालतले एनसेललाई बक्यौता तिर्न आदेश दिएपछि ठूला करदाता कार्यालयले एनसेलले तिर्नपर्ने करको हिसाब निकालेको छ । बिलम्ब शुल्क र ब्याज गरी एनसेललाई कूल ६२ अर्ब ६३ करोड रुपैयाँ सातभित्र तिर्नपर्ने सर्वोच्चले आदेश दिएको छ । एनसेलले यो भन्दा पहिला कर तथा विलम्ब शुल्कसंग २३ अर्ब ५७ करोड ४२ लाख ७५ […]

२०७६ बैशाख ४ गते, बुधबार

मुग्लिनको ‘आर्क ब्रिज’ जेठदेखि सञ्चालनमा आउने

काठमाडौं, ३ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको […]

२०७६ बैशाख ३ गते, मंगलवार

विद्यार्थीकाे खाजामा पनि भ्रष्टाचार !

काठमाडौँ, २ वैशाख । देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ । ‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी […]

२०७६ बैशाख २ गते, सोमबार

प्रत्येक नेपालीको टाउकाेमा ३१७५० सरकारी ऋण

काठमाडौं , ३० चैत । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपालीकाे प्रतिव्यक्ति ऋण बढेर ३१ हजार नाघेकाे छ । पछिल्लो अध्ययनअनुसार प्रत्येक नेपालीको टाउकाेमा ३१ हजार ७ सय ५० रुपैयाँ सरकारी ऋणकाे भार पुगेकाे हो । शुक्रवार राष्ट्रपतिसमक्ष पेश गरेकाे महालेखाकाे आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएकाे छ । महालेखकाे वार्षिक प्रतिवेदनका […]

२०७५ चैत्र ३० गते, शनिबार

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना

काठमाडौँ, २९ चैत । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रुपमा महसुल छुट दिएको’ भेटिएको हो । छानबीन गरी झण्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा ‘बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ […]

२०७५ चैत्र २९ गते, शुक्रबार

प्रधानमन्त्रीनिवास नै व्यक्तिको नाममा !

काठमाडौं , २८ चैत । पछिल्लो समय राजधानीका सरकारी, गुठी एवम् सार्वजनिक जग्गा हडपेको समाचार श्रृङ्खलावद्ध रुपमा आइरहेक छन । मालपोत, नापीलगायत सरकारी निकायका अधिकारीलाई प्रभावमा पारेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भएका चलखेलबारे एकपछि अर्को तथ्य सार्वजनिक भइरहेका छन । भूमि सम्बन्धि ऐन– २०२१, को दफा २५, उपदफा ५ (ग र घ)मा ‘नेपाल सरकारको […]

२०७५ चैत्र २८ गते, बिहीबार

नेपाल–भारत सीमा नाका बन्द

काठमाडौं, २७ चैत । नेपाल–भारतका सीमा (नाका) मंगलबार रातिबाट बन्द भएको छ । यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका बजेदेखि ४८ घण्टाका लागि बन्द भएको हो । साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो । भारतको उत्तराखण्ड प्रदेशमा […]

२०७५ चैत्र २७ गते, बुधबार

‘पुनः ‘लोडसेडिङ’ गराउने खेल सुरु भयो’

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ ) कुलमान घिसिङले आफुमाथि ६० लाख घुस खाएको आरोप लगाउनेहरुलाई त्यस्को पुष्टि गरेर देखाउन चुनौती दिएका छन । उनले प्राधिकरणको उज्यालो नेपाल अभियानमा केही व्यक्तिहरु अवरोध सिर्जना गर्न उद्दत रहेको आरोप समेत लगाए । उनले नियोजितरुपमा मुलुकलाई ‘लोडसेडिङ’को युगमा फर्काउने खेल सुरु भएको भन्दै […]

२०७५ चैत्र २५ गते, सोमबार

विवाहमा १ हजार भन्दा बढी दिए कारबाही !

काठमाडौं, २३ चैत । स्थानीय सरकारले स्थानीय क्षेत्रमा कर संकलनतर्फ मात्र ध्यान दिएको गुनासा आइरहेका बेला मकवानपुरको एउटा गाउँपालिकाले गाउँमा जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने विद्येयक नै पारित गरेको छ । युवाहरु जुवातासमा अल्मलिने गरेको, जाँडरक्सीका कारण घरेलु हिंसा बढेको आर्यआर्जन खस्कँदो अवस्थामा रहने गरेको ठहर गर्दै जिल्लाको मनहरी गाउँपालिका यस्तो निर्णयमा पुगेको हो । […]

२०७५ चैत्र २३ गते, शनिबार

६ किलो सुनसहित चार भारतीय पक्राउ

काठमाडौं, २२ चैत । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र […]

२०७५ चैत्र २२ गते, शुक्रबार