सदस्यसचिव भट्ट भ्रष्टाचार आरोपमा निलम्वित
काठमाडौं, २३ साउन । महिला, बालबालिका तथा समाजकल्याण परिषदले सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वन गरेको छ । पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी पछी छानबिनका लागि भन्दै उनलाई निलम्बन गरिएको जनाइएको छ । भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फि्रज जस्ता सामान […]
२०७५ श्रावण २३ गते, बुधबार