अर्थ

हवाई दुर्घटना बिमा रकम आठ गुणाले बढ्दै

काठमाडौं , ६ भदौ । पछिल्लो समय विमान दुर्घटन बढ्दै गएकाले हवाई दुर्घटनाका पीडित परिवारले बिमाबापत पाउने रकम ८ गुणाले बढ्ने भएको छ । नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तराष्ट्रिय मोन्ट्रियल महासन्धीलाई नेपालले अब चाँडै अनुमोदन गर्न भएपछि विमान दुर्घटना बिम पनि बढ्न लागेको हो । हवाई परिवहन विषयक नियमहरू एकिकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त […]

२०७५ भाद्र ६ गते, बुधबार

सप्तकोशी डुबानमा परेको ३ हजार ६ सय विघा जमिन अझै बाँझो

काठमाडौं , ५ भदौ । सप्तकोशीको उच्चबाध फुटेको एक दशक वितेको छ । २०६५ भाद्र २ गते आएको बाढीका कारण सुनसरीका ७ हजार ५ सय ६३ घरपरिवार प्रभावित भएका थिए । डुबानमा परेको तीन हजार ६ सय बिघा जमिन अझै बाँझो कै अवस्थामा रहेको छ । कोशीमा आएको बाढीका कारण उर्वरभूमि खण्डहरमा परिणत भएको स्थानमा […]

२०७५ भाद्र ५ गते, मंगलवार

कालिमाटी बजार तनावग्रस्त

काठमाडौं, ४ भदौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो । तरकारीको मूल्य अचाक्ली बढेको भन्दै विरोध हुन थालेपछि सरकारी अनुगमन टोलीले बजार अनुगमन गरेको हो […]

२०७५ भाद्र ४ गते, सोमबार

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

काठमाडौं, ३ भदौ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको १५ लाख […]

२०७५ भाद्र ३ गते, आईतवार

मजदुरहरुले आन्दोलन चर्काए

काठमाडौं, ३१ साउन । कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत विभिन्न दल सम्बद्ध १४ वटा ट्रेड युनियनले सरकारले जारी गरेको नयाँ श्रम ऐनको विरुद्ध सङ्घर्ष थालेका छन् । १४ वटा ट्रेड युनियनको संयुक्त सङ्घर्ष समितिले हालको श्रम ऐन र निमावलीले नेपालको श्रमिक मजदुरहरुको सम्बोधन गर्न नसकेको भन्दै सरकार विरुद्ध सङ्घर्ष थालेका […]

२०७५ श्रावण ३१ गते, बिहीबार

कर समायोजन गर्ने सहमति

काठमाडौं, ३१ साउन । गए राति रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ । नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिए । उनका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गए […]

२०७५ श्रावण ३१ गते, बिहीबार

एकीकृत भन्सार निर्माण कार्य सुरु

काठमाडौं, ३० साउन । सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि चीनसँगको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार निर्माण कार्य सुुुरु भएको छ । एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा आपूmले ठेक्का पाउनुपर्ने माग राखि रिट हालेपछि भन्सार निर्माणको काम रोकिएको थियो । तर अदालतको आदेशपछि एकीकृत भन्सार निर्माणका लागि जग्गा […]

२०७५ श्रावण ३० गते, बुधबार

मुक्त-हलियाकाे नाममा लाखौ भ्रष्टाचार

काठमाडौँ, २८ साउन । हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । उनीहरुले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य […]

२०७५ श्रावण २८ गते, सोमबार

बिमस्टेक सदस्य राष्ट्रहरुको सचिवस्तरीय बैठक सुरु

काठमाडौं , २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक सदस्य राष्ट्रका सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमष्टेकको चौथो शिखर सम्मेलनको एजेण्डाबारे छलफल गर्न सचिवस्तरिय बैठक बसेको हो । बैठकमा भुटानका सोनम सोङ, बंगलादेश शहिदुल हेग, म्यानमार यु क तिन, […]

२०७५ श्रावण २६ गते, शनिबार

सिक्टा सिँचाइ आयोजनाको अनियमितता छानबिन गर्न टोली परिचालन

काठमाडौँ, २५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा भएको अनियमितता छानबिन गर्नका लागि टोली परिचालन गरेको छ । राष्ट्रिय गौरवको सो नहर परीक्षणकै क्रममा भत्किएको थियो । अख्तियार स्रोतका अनुसार आइतबारसम्म आयोजनास्थलमा टोली अध्ययनका लागि जनोछन् । नहरको गुणस्तरमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्नेबारे शुक्रबार निर्णय भएको हो । अख्तियारले […]

२०७५ श्रावण २५ गते, शुक्रबार