अर्थ

ट्याक्सी चालकको दादागिरी कहिलेसम्म ?

काठमाडौं उपत्यकाभित्रका सडकमा पछिल्लो समय दुईथरी ट्याक्सी देखिन्छ–एउटा पेट्रोलबाट चल्ने र अर्को विद्युतबाट । यी ट्याक्सीमा आकाशपातालको फरक छ । पेट्रोलबाट चल्ने ट्याक्सी थोत्रो, पुरानो र जीर्ण छ । यता, सिसी पनि कम छ । जबकि, विद्युतीय ट्याक्सी नयाँ, लक्जरियस् र हेर्दै चढूँचढूँ लाग्ने खालको छ ।सर्वसाधारण पेट्रोलको सामुन्ने विद्युतीयलाई नै प्राथमिकता दिन्छन् । तर, […]

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

काठमाडौँ । नेप्से १८.०२ अंकले घटेर २७३९.९५ अंकमा कायम भएको छ । आज ६ अर्ब ५४ करोडको भयो भने ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो । उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । सो समूह ०.१५ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स ०.५३, […]

२०८२ भाद्र ८ गते, आईतवार

वैदेशिक व्यापार : निर्यात ९५.७५ प्रतिशतले बढ्यो !

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशत बढेको छ।विभागका अनुसार साउन महिनामा १ खर्ब ४३ अर्ब ६ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब ९३ करोड […]

२०८२ भाद्र ७ गते, शनिबार

भारतले नेपालसंग थप ८० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको जनाएको छ। प्राधिकरणका अनुसार आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने छ।४८ दशलमवव ५ मेगावाटको मेवा खोला र ३१ दशमलव ०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो।वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने […]

२०८२ भाद्र ६ गते, शुक्रबार

नेप्से ९.७० अंकले घट्यो

काठमाडौँ । नेप्से ९.७० अंकले घटेर २७६७ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत […]

२०८२ भाद्र ४ गते, बुधबार

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.६७ रुपैयाँ र […]

२०८२ भाद्र ४ गते, बुधबार

चाँदी आयातका लागि पाँच लाख डलरसम्मको सटही सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएकाे जनाएको हो ।सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै […]

२०८२ भाद्र २ गते, सोमबार

विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो !

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा ह्वात्तै घटेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख […]

२०८२ भाद्र १ गते, आईतवार

मुद्दति निक्षेप ब्याजदर अझै घट्यो !

काठमाडौँ । वाणिज्य बैंकहरुले मुद्दति निक्षेप ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत […]

२०८२ श्रावण ३२ गते, शनिबार

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टिटेलमा प्रतिलिटर एक रूपैयाँ घटाएको छ। योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ। सुर्खेत र दाङ डिपोअन्तर्गत क्षेत्रमा पेट्रोल १६० रुपैयाँ, डिजेल तथा मट्टितेलको […]

२०८२ श्रावण ३२ गते, शनिबार