अर्थ

बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

काठमाडौँ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले हालै सार्वजनिक गरेको नेपाल-बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूले ८-अंके एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६-अंके एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन्। तीमध्ये […]

२०८२ श्रावण २७ गते, सोमबार

महालक्ष्मी बैंकका पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

काठमाडौँ । महालक्ष्मी बैंकका चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । उनीहरुलाई करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक […]

२०८२ श्रावण २७ गते, सोमबार

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । आज छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।सुनको मुल्य यस अघि साउन २० […]

२०८२ श्रावण २४ गते, शुक्रबार

सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने जनाएको छ । कार्यालयकाअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण र वैदेशिक ऋणको हिस्सा क्रमशः ४६ दशमलव ८५ प्रतिशत र ५३ दशमलव १५ प्रतिशत पुग्नेछ ।आन्तरिक ऋणको उपकरणमध्ये ट्रेजरी बिल, विकास ऋणपत्र, […]

२०८२ श्रावण २३ गते, बिहीबार

नेप्से परिसूचक १८.३० अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक १८.३० अंकले बढेर २८५० मा कायम भएको छ । आज १८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो ।बैंकिङ ०.४३, विकास बैंक […]

२०८२ श्रावण २३ गते, बिहीबार

विश्वास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षसहित सात जना फरार

काठमाडौँ । काठमाडौं महानगरपालिका न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् । लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । फरार हुनेहरुमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने […]

२०८२ श्रावण २२ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। आज एक डलर किन्दा १४० रुपैयाँ १९ पैसा तिर्नुपर्नेछ भने बेच्दा १४० रुपैयाँ ७९ पैसा प्राप्त हुनेछ भने युरो किन्नका लागि १६१ रुपैयाँ ८४ पैसा आवश्यक पर्छ भने बिक्री गर्दा १६२ रुपैयाँ ५३ पैसा पाउनेछ। यस्तै बेलायती पाउण्ड स्ट्रलिङ अझै महँगो भएको छ, […]

२०८२ श्रावण २२ गते, बुधबार

नेप्से ४१.७८ अंकले घट्यो

काठमाडौँ । नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा पुगेको छ । आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज समाज लघु र उन्नति लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज […]

२०८२ श्रावण २१ गते, मंगलवार

नेप्से परिसूचक ८.६२ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम भएको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो । आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा […]

२०८२ श्रावण २० गते, सोमबार

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा २१ वर्षिय युवक पक्राउ

काठमाडौँ । प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा सुशान्त दाहाल लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले काठमाडौंको कलंकीबाट २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको जानकारी दिए।हेटौंडा घर भई भक्तपुरको कौशलटार बस्दै आएका दाहाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो। कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि परिसरको टोली खटिएको थियो। उक्त टोलीले […]

२०८२ श्रावण २० गते, सोमबार