नेप्से ३.७६ अंकले बढ्यो

काठमाडौँ । नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ ।आज १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको शेयर […]
२०८२ श्रावण ९ गते, बिहीबार