अर्थ

आ.व. २०८२/८३ को मौद्रिक नीति सार्वजनिक : मुद्रास्फीति २.८ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए। उनले भने– ‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भूराजनीति तनाब र कतिपय देशको कठोर व्यापार नीतिको कारण अनिश्चितता बढेको छ। तथापी विश्व मुद्रास्फीतिमा क्रमिक सुधार […]

२०८२ असार २७ गते, शुक्रबार

चेक बाउन्स भए कालोसूचीमा !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) सम्बन्धी नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ जारी गर्दै कालोसूचीमा समावेश हुने अवस्थाहरूलाई संशोधन गर्दै खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित हुने भएमा, खातामा मौज्दात भए पनि चेकधारकले उल्लिखित विवरण […]

२०८२ असार २७ गते, शुक्रबार

मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले जानकारी दिए। हिजो पनि समितिको बैठक बसेको थियो । […]

२०८२ असार २७ गते, शुक्रबार

नेप्से परिसूचक २७ दशमलव १५ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक २७ दशमलव १५ अंकले बढेर २७ सय ३३ दशमलव ६ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको […]

२०८२ असार २६ गते, बिहीबार

एकै दिन ३८ अर्ब ६१ करोड रुपैयाँ सरकारी खर्च भुक्तानी !

काठमाडौँ । सरकारले बुधबार एकै दिन ३८ अर्ब ६१ करोड रुपैयाँ सरकारी खर्च भुक्तानी गरेको छ । आर्थिक वर्षको अन्तिम साताको यो अधिकतम भुक्तानीसँगै चालु वर्षका लागि सरकारी खाता बन्द भएको हो। त्यस दिन मात्रै २१ अर्ब ७३ करोड पुँजीगत खर्च र १४ अर्ब ९३ करोड चालु खर्च भुक्तानी भयो। पुँजीगत खर्चमा मात्र एकै दिन […]

२०८२ असार २६ गते, बिहीबार

बाढीले ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल (इप्पान)ले गत मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको र ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको जनाएको छ।इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो। इप्पानका अनुसार रसुवा र नुवाकोटमा […]

२०८२ असार २६ गते, बिहीबार

मधेश प्रदेशमा ७१ प्रतिशत बजेट खर्च

काठमाडौँ । मधेश प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा ७१ प्रतिशत बाषिर्क बजेट खर्च गरेको छ । मधेश प्रदेशको अर्थ मन्त्रालयले उपल्बध गराएको तथ्याड्ड अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को अन्तिम भुक्तानी असार २५ गते राति १२ बजेसम्म चालुतर्फ ६४ दशमलब ६४ प्रतिशत र पुँजिगत ७५ दशमलब १४ सहित कुल बजेटको ७१ दशमलब ४८ प्रतिशत बजेट […]

२०८२ असार २६ गते, बिहीबार

नेप्से २२.०४ अंकले बढ्यो

काठमाडौँ । नेप्से २२.०४ अंकले बढेर २७०५ मा पुगेको छ । आज १९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । बजारलाई आज सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङले नेतृत्व गर्‍यो । सो समूह सबैभन्दा धेरै १.६८ […]

२०८२ असार २५ गते, बुधबार

व्यावसायिक सिस्नुखेती सुरु

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन्।लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो। वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ। सामुदायिक वनको ३६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका […]

२०८२ असार २५ गते, बुधबार

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा रहेको जनाएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो आवको सोही […]

२०८२ असार २४ गते, मंगलवार