सडक खाना महोत्सव हुदै
काठमाडौं, १९ चैत । कपिलवस्तु जिल्लाका पश्चिमी क्षेत्रको चन्द्रौटामा पहिलोपटक सडक खाना महोत्सव हुने भएको छ । यस क्षेत्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानका लागि महोत्सव गर्न लागिएको हो । ओम इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा विभिन्न जातजातिको खानाको परिकारहरुको स्टल राखिनेछ । विभिन्न जातजातिका […]
२०७२ चैत्र १९ गते, शुक्रबार