सरकारी संस्थानहरुमा ब्यापक अनियमितता
काठमाडौं । नेपालका सरकारी संस्थानहरु ब्यापक अनियमितता र लापरवाहीबाट चलेका छन् भन्ने कुरा महालेखा परिक्षकको कार्यालयले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनले पुस्टि गरेको छ । महालेखा परिक्षकको कार्यालयले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनका अनुसार संस्थानहरुले उपलव्ध गराएको ऋण लगानी र अर्थ मन्त्रालयले उपलव्ध गराएको लगानी विवरणमा गंभीर खाडल भेटिएको छ । सरकारका १५ संस्थान मध्येमा […]
२०७२ जेष्ठ २३ गते, शनिबार