जाजरकोट जिबिसमा अख्तियारको छापा
काठमाडौं, १३ जेठ । जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले मङ्गलबार बेलुकी छापा मारेको छ । विभिन्न सञ्चार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको हो । टोलीले स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले जनसहभागिताको नाममा […]
२०७२ जेष्ठ १३ गते, बुधबार