बेलायतले साढे १५ अर्ब भन्दा बढी सहयोग गर्ने
काठमाडौं,६ जेठ । बेलायत सरकारले नेपालका भूकम्प प्रभावितका लागि १५ अर्ब ७० करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । बेलायत सरकारका अन्तर्राष्ट्रिय विकास सम्बन्धी सचिव जस्टिन ग्रिनिङले बुधबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमामा प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा प्रभावित जिल्लाको स्वास्थ्य क्षेत्रमा आफ्नो देशले १० मिलियन स्टलिङ पाउण्ड अर्थात १५ अर्ब ७० करोड, […]
२०७२ जेष्ठ ६ गते, बुधबार