नेपाललाई ४१ अर्बभन्दा बढी रकम आवश्यक–राष्ट्र संघ
काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालमा आएको महाभूकम्पबाट पीडितहरूलाई सामान्य जनजीवनमा ल्याउन तत्कालका लागि ४१ अर्व ५० करोड राहत सहयोग आवश्यक पर्ने बताएको छ । राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, जेनेभा र काठमाडौं स्थित कार्यालयबाट एकै पटक अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको हो । ५ हजार बढी नेपालीको ज्यान गएको छ भने १० हजार बढी घाइते रहेको अवस्थामा ७० […]
२०७२ बैशाख १९ गते, शनिबार